Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शेयर बजार झन्डै २९ अङ्कले बढ्यो

शेयर बजार झन्डै २९ अङ्कले बढ्यो

  • काठमाडौं: हिजो साढे १३ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

    images
    images
    images

    शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर दुई हजार छ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।
    म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो र बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन आज मानुषी लघुवित्तको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ । आज ८९ लाख आठ हजार कित्ता शेयर चार अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij