Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक २६३३ दशमलव १८ अंकमा आएको छ ।

    images
    images
    images

    यस अवधिमा ३० लाख १८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij