Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ग्लोबल आइएमई लघुवित्त संस्थाले लाभांश नदिने

ग्लोबल आइएमई लघुवित्त संस्थाले लाभांश नदिने

  • काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

    images
    images
    images

    संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij