Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दिनेश दाई, हाईहाई !

दिनेश दाई, हाईहाई !

  • काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा प्रतिस्पर्धीमा गुणनिधि तिवारीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । जिल्लानगरतर्फ कुल १०५ मत खस्दा श्रेष्ठले ५८ मत प्राप्त गरे भने तिवारीले ४७ मत मात्रै प्राप्त गरे । विजयी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij