Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने

त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ ।

    images
    images
    images

    वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ ।  नयाँ तालिकाअनुसार १५ माघबाट बिहान ७ बजे खुल्ने र राति ११ बजे बन्द हुने छ ।

    यो परिवर्तनले उडान समय व्यवस्थापनलाई अझ सहज बनाउने अपेक्षा छ । राति अबेरसम्म उडान सञ्चालन गर्न पाउने भएकाले यात्रु तथा एयरलाइन्सले पनि यसको फाइदा लिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij