Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

जापान पठाइदिने भन्दै १० लाख ठगी

जापान पठाइदिने भन्दै १० लाख ठगी

  • काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्सा घर भई काठमाडौं बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चनलाई पक्राउ गरिएको हो ।

    विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij