Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एचआईडीसीएलको लाभांश घोषणा, बोलायो साधारणसभा

एचआईडीसीएलको लाभांश घोषणा, बोलायो साधारणसभा

  • काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ ।

    पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ । यो लाभांश सरकारको स्वीकृति पश्चात साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij