Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रवि लामिछानेलाई सिमरा पुर्‍याइयो, विमानस्थल बाहिर समर्थकको नाराजुलुस

रवि लामिछानेलाई सिमरा पुर्‍याइयो, विमानस्थल बाहिर समर्थकको नाराजुलुस

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लैजाने क्रममा सिमरा पुर्‍याइएको छ । पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो ।

    images
    images
    images

    रविलाई लगिएको बुद्ध एयरको जहाज ४ः१३ बजे अवतरण भएको थियो । रविलाई पुर्‍याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई सकस पर्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij