Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिरियाली राष्ट्रपतिको प्लेन राडारबाट हरायो...!

सिरियाली राष्ट्रपतिको प्लेन राडारबाट हरायो...!

  • काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद चढेको प्लेनले राडार छोडेको देखिएको छ ।

    images
    images
    images

    त्यसलाई लिएर दुई थरी धारणा सार्वजनिक भएका छन् । एक थरीले राडार बन्द गरेर प्लेन उडेको भनेका छन् ।

    अर्का थरीले चैँ सिरियाली विद्रोहीले होल्म्स सहर क्षेत्रमा प्लेन झारेको दाबी गरेका छन् ।

    ‘अन्जान गन्तव्य’ गएको भनिएको असदको प्लेन कता पुग्यो र कुन हालतमा पुग्यो भन्ने औपचारिक सूचना अहिलेसम्म आइसकेको छैन ।

     

    तर, सामाजिक सञ्जालमा एक प्लेन होम्स नजिकै झारिएको र त्यो असदको हुनसक्ने दाबी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij