Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रविलाई म्याद थपका लागि अदालत पुर्याइयो

रविलाई म्याद थपका लागि अदालत पुर्याइयो

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत उपस्थित गराइएको छ । यसअघि थपिएको म्याद शनिबार सकिएसँगै प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

    images
    images
    images

    रविलाई मङ्सिर ८ गते १५ दिनको म्याद थप गरिएको थियो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij