Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ | अध्यक्ष प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्तको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । अस्पतालमा नेता कमरेड पन्तलाई भेटी अध्यक्ष प्रचण्डले पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij