Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै

  • काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयका अनुसार आज देखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानुहुनेछ । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij