Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुरमा ५ वटा वडाको मतगणना सकियो , यस्तो छ मतपरिणाम

कीर्तिपुरमा ५ वटा वडाको मतगणना सकियो , यस्तो छ मतपरिणाम

  • काठमाडौं । कीर्तिपुर नगरपालिको पाँच वडाको मतगणना सम्पन्न भएको छ ।

    images
    images
    images

    पछिल्लो मतपरिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल २ हजार ९ सय ३० मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३८४ मतसहित पछ्याइरहेका छन् ।

    यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन २ हजार ८३ मतसहित तेस्रो स्थानमा छन् ।

    स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार ११३ मतसहित चौथो स्थानमा छन् ।

    अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij