
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसका राजेन्द्र बानियाँले ११५५ मत ल्याएर जित हासिल गरेका हुन् ।
यसअघि कीर्तिपुरका वडा नम्बर १ कांग्रेसको पोल्टामा गइसकेको छ । मेयरको प्रतिस्पर्धामा पनि कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij