Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर विजयी

अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर विजयी

  • काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाही विजयी भएका छन् । जङ्गबहादुर निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी भन्दा ४५२ मतान्तरले विजयी भएका हुन् ।

    images
    images
    images

    जङ्गबहादुरले तीन हजार एक सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झलकबहादुरले दुई हजार छ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij