Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी

  • काठमाडौं । डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन् ।

    images
    images
    images

    सोमबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्षमा विजयी  भएका हुन् ।
    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्र प्रसाद न्यौपानेले २१ मत पाएका छन् ।

    यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सो वडामा नेकपा एमालेले जितेको थियो । त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत ल्याएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij