Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बझाङको सुर्मा–४ मा खस्यो ६६३ मत

बझाङको सुर्मा–४ मा खस्यो ६६३ मत

  • काठमाडौं । बझाङको सुर्मा गाउँपालिका-४ मा वडाध्यक्ष पदमा भइरहेको मतदानमा ६ सय ६३ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार बिहान सवा ११ बजेसम्म ६६३ मत खसेको हो ।

    images
    images
    images

    सुर्मा गाउपालिका– ४ मा कुल १ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ । मतदान शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

    मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरि १८३ जना सुरक्षाकर्मी खटिएका छन् भने उप निर्वाचनको बाहिरी सुरक्षामा नेपाली सेनाले गस्ती गरिरहेका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij