Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । यूएईमा जारी यु-१९ एसिया कपमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
बंगलादेशविरुद्धको नेपालको प्लेइङ-११
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij