काठमाडौं । स्थानीयको उपनिर्वाचनअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर (प्रमुख)मा उम्मेदवार बनेका कृष्णमान डंगोलले मतदान गरेका छन् ।
उनले (आइतबार) बिहान पौने १० बजेतिर वडा नम्बर २ को देवढोकास्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।