Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गोकुलगंगा गाउँपालिकामा भोली शोक बिदा

गोकुलगंगा गाउँपालिकामा भोली शोक बिदा

  • काठमाडौं । जीप दुर्घटनामा वडाध्यक्षले ज्यान गुमाएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ । गाउँपालिकाले शोकपत्र जारी गर्दै पालिकाभर शोक बिदा दिइएको जनाएको हो ।

    images
    images
    images

    शुक्रबार काठमाडौंबाट गोकुलगंगातर्फ गइरहेको जीप दुर्घटना हुँदा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij