Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे

सेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३०७ कम्पनीका ८३ हजार १२८ पटकको कारोबारमा एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ रहेको छ ।

    आज ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । विशाल बजार र विन नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एक्सेल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij