Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रियंका गान्धीले खाइन् सांसदको शपथ

प्रियंका गान्धीले खाइन् सांसदको शपथ

  • काठमाडौं । इन्डियन नेशनल कांग्रेसकी प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् । बिहीबार सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर शपथ लिएकी हुन् ।

    images
    images
    images

    हालै भएको लोकसभा उपचुनावमा उनले केरलाको वायनाड सिटबाट जित हासिल गरेकी थिइन् । प्रियंका गान्धीले पहिलो पटक चुनाव लडेकी हुन् ।

    कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो । यस वर्ष भएको लोकसभा चुनावमा राहुल गान्धी रायबरेली र वायनाडबाट चुनाव लडे र दुबै ठाउँबाट विजयी भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij