Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको थियो । भने प्रतितोला छापावाला सुनको मूल्यमा २ सयले कमि आइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ ।

    यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij