Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

एनआईएमबीको संस्थापक सेयर बिक्रीमा

एनआईएमबीको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री खुला गरेको छ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    सेयर खरिद गर्न इच्छुक संस्थापक  सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयर धनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न चाहनेले बैंकको सेयर शाखा लाजिम्पाटबाट सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    निर्धारित समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij