Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २१ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २१ अंकले बढ्यो

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

    images
    images
    images

    मंगलबार नेप्से परिसूचक २१.३३ अंकले बढेर २७०४.५७ विन्दुमा पुगेर बन्द भएको हो । यो समयमा ८७ वटा स्क्रिप्सको १६ हजार ६७६ कित्ता सेयर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

    प्रि-ओपन सेसनमा ५७ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ भने बाँकी ७ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij