
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij