
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ ।
भारतले महसुल घटाएपछि भारतबाट सुरु हुन सक्ने सुनको तस्करी रोक्न नेपालले पनि उक्त महसुस घटाउनुपर्ने व्यवसायीहरुका माग भएपनि सरकारले तत्काल त्यसमा पूर्णविचार नहुने संकेत गरेको छ ।
नेपालमा उच्च भन्सार महसुलका कारण भारतबाट तस्करी बन्ने तथा नेपालीले भारतबाट गहना बनाएर ल्याउने जोखिम देखेका व्यवसायीले नेपालमा पनि महसुल घटाउनुपर्ने भन्दै पटक पटक अर्थमन्त्री गुहारेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij