Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

तुलसीलाल स्मृति चेसको तयारी

तुलसीलाल स्मृति चेसको तयारी

  • काठमाडौं । नेपाल बुद्धिचाल सङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा यही मंसिर २५ गतेदेखि ३० गतेसम्म तुलसीलाल स्मृति सातौं नेशनल टिम क्लब बुद्धिचाल प्रतियोगिता हुन गइरहेको छ ।

    images
    images
    images

    नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनको धरोहर रूपमा स्थापित नेता तुलसीलाल अमात्यको स्मृतिमा प्रतियोगिता ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठान सभाहलमा हुनेछ ।

    प्रतियोगितामा विजेता तिमीले २ लाख उपविजेता टिमले १ लाख २०,००० तेस्रो स्थान ओगट्ने टिमले ६० हजार र चौथो स्थान हात पार्ने टिमले ४० हजार नगर पुरस्कार प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij