Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट

  • काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ ।

    images
    images
    images

    सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ ।

    जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij