Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

  • काठमाडौं । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका विषयमा छलफल हुने स्रोतले जनाएको छ । साथै बैठकमा मन्त्रालयगत नियमित मुद्दामा पनि छलफल हुने बताइएको छ ।

    यस्तै मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij