Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बैतडीको एक वडा कार्यालयमा तालाबन्दी

बैतडीको एक वडा कार्यालयमा तालाबन्दी

  • काठमाडौं । बैतडीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

    images
    images
    images

    जिल्लाको मेलौली नगरपालिकां–३ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । आधारभुत स्वास्थ्य केन्द्र सबैको पायक पर्ने ठाँउमा हुनुपर्ने माग राख्दै वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij