Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

    १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । बुधबार नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij