Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले खोले खाता

उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले खोले खाता

  • काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

    images
    images
    images

    कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगंगा २ को वडा अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् ।

    निर्वाचन आयोगले आज उपनिर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने समय दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij