Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

गुण्डा नाइके सत्यमान डिल्लीबजार कारागार चलान

गुण्डा नाइके सत्यमान डिल्लीबजार कारागार चलान

  • काठमाडौं । गुण्डागर्दीमा संलग्न सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका लामालाई काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिनुभयो । उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ ।

    images
    images
    images

    काभ्रेको तेमाल गाउँपालिका–६ घर भएर बालुवाटार बस्ने लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले मंसिर २ मा पक्राउ गरेको थियो । राम कुमार तिवारीको जाहेरीले बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij