Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर

  • काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दैनिर्वाचन आयोगले क्ल सेन्टर सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    आयोगले आज बिहान ७ बजेदेखि राती ७ बजेसम्म सञ्चालन हुने गरि निःशुल्क ११०२ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

    यस कल सेन्टरमा उपनिर्वाचनको विषयमा उम्मेदवारी, मतदान प्रक्रियासहित सम्पूर्ण जानकारी पाउन सकिने आयोगले जनाएको छ ।

    साथै आयोगले उपनिर्वाचन बारे केही जानकारी चाहिएमा यस कल सेन्टरमा सम्पर्क गरि जानकारी लिन आग्रह गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij