Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

  • काठमाडौं । सुनको मुल्य सामान्य घटेको छ । आज बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    images
    images
    images

    त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij