Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

चन्द्रागिरि हिल्सको आईपीओ भोलि बाँडफाँड हुने

चन्द्रागिरि हिल्सको आईपीओ भोलि बाँडफाँड हुने

  • काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रवार बाँडफाँड हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकै कार्यालय नक्साल बिहान १० बजे आईपीओ बाँडफाँड हुनेछ ।

    AGNI GROUP

    कम्पनीको आइपीओ प्रि–अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ ।

    चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले सेयर पाउन भाग्यकै भर पर्नु पर्ने भएको छ ।

    कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij