Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सुनको मूल्य घट्दा चाँदी बढ्यो

  • काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा  कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय  रूपैयाँले  घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij