Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर...

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

    images
    images
    images

    यूरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ०३ पैसा रहेको छ ।

    त्यस्तै, कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij