Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रकोपबाट पीडित परिवारलाई प्रभुको साथ

प्रकोपबाट पीडित परिवारलाई प्रभुको साथ

  • ललितपुर । राष्ट्रिय प्रकोपबाट प्रभावित परिवारलाई प्रभु ग्रुपले सहयोग गरेको छ । पीडितहरुको खोज, उद्धार र राहत कार्यका लागि प्रभु ग्रुपले एक करोड पचहत्तर लाखको चेक हस्तान्तरण गरेको हो । प्रभु ग्रुपको तर्फबाट अध्यक्ष तथा माननीय देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    प्रभु ग्रुपभित्र प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स लिमिटेड रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij