Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सामसङले बाढीमा परी बिग्रिएका फोन निःशुल्क बनाइदिने

सामसङले बाढीमा परी बिग्रिएका फोन निःशुल्क बनाइदिने

  • काठमाडौं । बाढीमा परी बिग्रिएका फोन सामसङले निःशुल्क बनाइदिने भएको छ । अविरले वर्षापछि आएको बाढीपहिरोले बिग्रिएका सामसङ फोन निःशुल्क बनाइदिने भएको हो ।

    images
    images
    images

    सामसङले ‘फ्लड केयर २०२४ अभियान’ मार्फत सामसङ डिभाइसको मर्मत तथा पाटपुर्जा निःशुल्क बनाउने जनाएको छ । सामसङका वारेन्टी भएका डिभाइसहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

    images

    ग्राहकले नजिकैको सामसङ सेवा केन्द्रहरूमा असोज १८ देखि २७ सम्म यो सेवा लिन सक्ने कम्पनीको भनाइ छ । 

    Nepali-Flood-Care-Nepal-(1)_page-0001-1728195140.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij