
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सेक्युर्ड सेक्युरिटिज लिमिटेड ९ब्रोकर नंम्बर ३६० ले असोज २० आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न आग्रह गरेको छ ।
कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij