Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बिहेको प्रलोभन देखाइ सामूहिक बलात्कार !

बिहेको प्रलोभन देखाइ सामूहिक बलात्कार !

  • काठमाडौं ।  दाङमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

    images
    images
    images
    गढवा-५ मंघरमा एकजनाले बिवाहको प्रलोभन देखाएर १९ वर्षिया युवतीलाई असोज १६ गते राति एकान्तमा बोलाइ चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    दाङ प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाका अनुसार गढवा-५ चैनपुरका १९ जर्षिय किरण चौधरीले बिहे गर्ने भन्दै मंघरमा बोलाएका थिए ।

    बिहेको आश्वासन पाएर आएकी ती युवतीलाई किरणसहित सोही ठाउँका २४ वर्षिय संजित चौधरी,१९ वर्षिय धिरज चौधरी र २१ वर्षिय सन्दिप चौधरीले पालैपालो बलात्कार गरेका थिए । बलात्कारमा संलग्न चारै जनालाई प्रहरी पक्राउ गरिसकेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij