Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-३ श्रीखोलामा आज बिहान माथिबाट सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij