Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नुम्बुर हिमालय हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

नुम्बुर हिमालय हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

  • काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

    images
    images
    images

    कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरिएको छ । सभामा प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij