
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ आज प्रतितोलामा आठ सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १० रूपैयाँले बढेर एक हजार नौ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij