Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पक्राउ परेको आठौं दिनमा प्रसाईं बिरुद्ध मुद्दा दायर, ५ वर्ष कैद माग

पक्राउ परेको आठौं दिनमा प्रसाईं बिरुद्ध मुद्दा दायर, ५ वर्ष कैद माग

  • काठमाडौं । साइबर क्राइम मुद्दामा ‘भाइरलम्यान’ दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका सङ्ग्रौला (ज्वाला)को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्काे पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् ।

    प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने फरार छन् ।

    आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी  थिईन् । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij