Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

उद्धार र राहतबारे जानकारी दिन गृहमन्त्रालयको पत्रकार सम्मेलन

उद्धार र राहतबारे जानकारी दिन गृहमन्त्रालयको पत्रकार सम्मेलन

  • काठमाडौं । अविरल वर्षाका कारण मुलुकभर क्षति र उद्धारको जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।

    images
    images
    images
    आज साँझ ६ बजे मन्त्रालयले बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, खोज तथा उद्धार र राहतका विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले दिए ।
     
    सरकारले वर्षापछिको क्षतिपछि उद्धार, राहत र घाइतेको उपचारमा जुट्ने निर्णय गरिसकेको छ । सरकारले घाइतेको नि:शुल्क उपचार गर्ने पनि जनाएको छ ।

    शुक्रबार बिहानैदेखिको वर्षाले आइतबार देशभर मानवीय र भौतिक क्षति पुर्‍याएको छ । देशभर ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । दर्जनौं घाइते भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij