Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

सिंहदरबारमा एक महिनाभित्र नयाँ प्रणालीबाट ई-पास !

सिंहदरबारमा एक महिनाभित्र नयाँ प्रणालीबाट ई-पास !

  • काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा जारी हुने क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई-पास जारी गर्न तयारी थालेको छ ।

    images
    images
    images

    सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई-पास दिने प्रणाली कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।

    स्रोतका अनुसार अहिलेको अनलाइन प्रणालीबाट पनि सिंदरबार छिर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि यस्तो निर्णय भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij