Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आईजीपी कुँवर ग्रीस प्रस्थान

आईजीपी कुँवर ग्रीस प्रस्थान

  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर विदेश भ्रमणमा निस्किएका छन् । आईजीपी कुँवर सोमबार ग्रीस प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images
    मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात मंगलबार देखि असोज १० अर्थात बिहिबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन आइजीपी कुँवर सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य समेत सहभागी हुनका लागि प्रस्थान गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij